प्रधानमन्त्रीज्यू घोषणापत्रमा लेखेको कुरा पूरा गर्नुपर्छ : गगन थापा

काठमाडौं । काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । उनले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भने । संसदको … Continue reading प्रधानमन्त्रीज्यू घोषणापत्रमा लेखेको कुरा पूरा गर्नुपर्छ : गगन थापा